स्वास्थ्यमन्त्रीद्धारा एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सापकोटा सम्मानित

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अध्यक्ष डा. संन्जिव सापकोटा सम्मानित भएका छन् । सापकोटालाई विहिवार काठमाडौंमा स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष समारोहकाबीच स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । सम्मानलाई चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सफलताको रुपमा लिएको डा. सापकोटाले जनाए । डा. सापकोटाले सो सम्मान पछि विश्वभर रहेका … Continue reading स्वास्थ्यमन्त्रीद्धारा एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सापकोटा सम्मानित